Uncategorized
‘कृषक भनेपछि त छोरी दिनै मान्दैनन्’ (भिडियो अन्तर्वार्ता)

अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको भागमा हामीले रमेश भट्टराइ र जीवन कुमारी राइ गिरीसँग कुराकानी गरेका छौं । केहि समय इजरायल बसेर नेपाल फर्केका युवाहरुको एक समूहमध्येका यी दुइ जनासंग हामीले नेपालमा कृषिका सम्भावना र चुनौतीबारे चर्चा गरेका छौं । हेरौं भिडियो अन्तर्वार्ता :
RECENT POSTS

नेप्सेको साइट डाउन !
अर्थ सरोकार

२२.३३ अंकले नेप्सेमा गिरावट
अर्थ सरोकार

नेपाल बैंकले पायो हकप्रद निष्काशनको अनुमति
अर्थ सरोकार