×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

राप्रपामा अध्यक्ष चयन गर्न ६० वटा मेसिनबाट मतदान हुँदै

अर्थ सरोकार संम्वाददाता  काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष चयनका लागि सोमबार मतदान भएको छ । सोमबार दिउँसो १ बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा अध्यक्ष चयनका लागि मतदान सुरु भएको हो । अध्यक्षमा कमल थापा र प्रदीप बिक्रम राणाको उम्मेदवारी परेको छ । राप्रपाका प्रमुख नेताहरु थापा, पशुपति शम्शेर जबरा, लोकेन्द्रबहादुर चन्द[...]

RECENT POSTS