VIDEO NEWS
स्वास्थ्य बीमा बोर्डले कोरोना उपचारमा किन भुक्तानी गरेन ? के भन्छिन् बोर्डकी कार्यकारी निर्देशक थपलिया ? (भिडियो रिपोर्ट)
अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । सरकारले कोरोना संक्रमणको उपचार संक्रमितले आफ्नै खर्चमा अथवा कोरोना बीमाबाट प्राप्त हुने रकमबाट गर्नुपर्ने बताइसकेको छ । तर नेपालमा ६० वटा जिल्लामा स्वास्थ्य बीमा बोर्ड मार्फत आधारभूत स्वास्थ्य सेवाका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालित छ । ‘स्वास्थ्य बीमा ऐन, २०७४’ अनुसार स्वास्थ्य बीमा गरेको[...]