VIDEO NEWS
‘क्लिन फिड छिट्टै लागु हुनुपर्छ’ : अध्यक्ष राजकर्णिकार (भिडियो रिपोर्ट)
अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । विदेशी च्यानलमा विज्ञापन रहित (क्लिन फिड) लागू भए नेपालको विज्ञापन बजार बढ्ने मिडिया अलायन्स नेपालका अध्यक्ष भास्करराज राजकर्णिकारले बताउनुभएको छ । क्लिनफिड लागू नहुँदा नेपाली टेलिभिजन, छापा माध्यम र रेडियोको विज्ञापन बजार संकुचन भएको उहाँले बताउनुभयो । अध्यक्ष राजकर्णिकारले कात्तिक ७ गते देखि क्लिन[...]