VIDEO NEWS
‘जहिले पनि बैंकले लोन दिँदैन, हामी किसान कृषिमा उत्पादन बढाउन सक्दैनौँ भन्ने भ्रमबाट पनि हटौँ’ : सिइओ साह (भिडियो)
काठमाडौं । आगामी चैत ९ गतेदेखि १२ गतेसम्म चितवनमा कृषि कर्जा मेला हुने भएको छ । सोमबार आर एण्ड डी इनोभेटिभ सोलुशन प्रा.लि. र नेपाल कृषि मेशिनरी व्यवसायी संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी चैत ९ देखि १२ गतेसम्म कृषि कर्जा मेला सञ्चालन गर्ने जानकारी दिएको हो । मेला चितवन[...]