मुद्रा मामिला
‘सभापति रवि लामिछाने देश र संविधानभन्दा माथि छैन, प्रश्न उठेपछि छानबिन हुनुपर्छ’ : रमेश लेखक
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने देश र संविधानभन्दा माथि नभएको भन्दै संसदीय छानविन समिति बनाउनुपर्ने माग कायमै राखेको छ । मंगलबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूले संसदीय छानविन समितिको माग दोहोर्याएको उल्लेख गर्दै[...]

