ARCHIVE
ढिला आयो तर ‘कडा’ आयो सर्वोच्चको आदेश, ३० बर्षे अवकास नीति खारेज, राष्ट्र बैंकमा फर्कंदै ४ जना कार्यकारी निर्देशक
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकका कर्मचारीले सेवा अवधि ३० वर्ष पूरा गरेपछि अनिवार्य अवकास लिनुपर्ने व्यवस्था खारेज भएको छ । यो व्यवस्था खारेज भएसँगै हाल विदामा बसेका कार्यकारी निर्देशकहरु नारायणप्रसाद पौडेल, नरबहादुर थापा, भीष्मराज ढुङ्गाना र भरत शर्मा आचार्य राष्ट्र बैंक फर्कने भएका छन्[...]