ARCHIVE
जनउत्थान सामुदायिक लघुवित्तले पायो १००% हकप्रद सेयर निष्काशन गर्ने अनुमति
काठमाडौं – जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । संस्थाले १००% हकप्रद सेयर निष्काशन गर्नेको लागि धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको हो । संस्थाले १ः१ अनुपातमा २ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल[...]