ARCHIVE
मेरो माइक्रोफाइनान्सको १००% हकप्रद सेयर भर्न अब कति बाकी छ समय ?
राइट इस्युज : कम्पनी : मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था हकप्रद सेयर : १००% खुल्ला भएको मिति : आइतबार,फागुन १९ गते अन्तिम दिन : आइतबार, चैत २४ गते विवरण : मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १००% हकप्रद सेयर भर्न ६ दिन बाकी रहेको छ । बैंकले निष्काशन गरेको उक्त हकप्रद सोमबारसहित ६[...]