ARCHIVE
महेन्द्रनगर र विरेन्द्रनगरमा मुक्तिनाथ विकास बैंकको नयाँ शाखा सञ्चालन, शाखा संख्या ११४ पुग्यो
काठमाडौँ – मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्लाको महेन्द्रनगर तथा सुर्खेत जिल्लाको विरेन्द्रनगरमा आफ्ना शाखा कार्यालय विस्तार गरेको छ । महेन्द्रनगर शाखाको समुद्घाटन भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले गरे । शाखा कार्यालय समुद्घाटन गर्दै बिष्टले बैंकको प्रगतिको कामना व्यक्त गरे । वीरेन्द्रनगर शाखाको[...]