×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

सिद्धार्थ इन्स्योरेन्सको सञ्चालक पदमा सुमित कुमार केडिया नियुक्त

काठमाडौँ – सिद्धार्थ इन्स्योरेन्स लि.को सञ्चालक समितिमा सुमित कुमार केडिया नियुक्त भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको १४३ औँ बैठकले रिक्त रहेको सञ्चालक पदमा केडियालाई नियुक्त गरेको हो।    

RECENT POSTS