ARCHIVE
७.११ अंकले घट्यो बजार, कारोबार २३ करोड ८८ लाख माथि
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – साताको कारोबार चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ७.११ अंकले घटेर ११२१.०८ विन्दुमा आइपुगेको छ । कुल २३ करोड ८८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीआइटिले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र पीआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् : हेर्नुहोस् आज बढी कारोबार भएका[...]