×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

सिभिल बैंक र सानीमा लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट जीवन वीमा खरिद गर्न सकिने

काठमाडौं – सिभिल बैंकले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सानीमा लाइफ इन्स्योरेन्सबीच सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट चिफ बिज्नेस अफिसर सुजित कुमार शाक्य र सानीमा लाइफ इन्स्योरेन्सका तर्फबाट महा प्रबन्धक शिवराम तिमल्सिनाले हस्ताक्षर गरेका छन् । सानीमा लाइफ इन्स्योरेन्सले जीवनवीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर[...]

RECENT POSTS