ARCHIVE
ओम डेभलपमेन्ट बैंकले दियो विद्यार्थिहरुलाई वित्तीय क्षेत्रको बारेमा प्रशिक्षण
काठमाडौँ – ओम डेभलपमेन्ट बैंकले आफ्ना बिभिन्न शाखाहरु मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले माध्यमिक तहमा अध्ययनरत बिद्यार्थीहरु तथा ग्रामिण क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायका व्यक्ति तथा समुदायहरुलाई छुट्टाछुट्टै रुपमा बैंकका प्रतिनिधिहरुद्धारा बैंकिङ तथा वित्तीय क्षेत्रका विविध विषयहरुमा जानकारी गराएको हो । बैंकका सहायक महाप्रबन्धक दुर्गा राम[...]