ARCHIVE
सिटिजन्स बैंकको साधारण सभा सुरु, यस्ता छन् पेस गरिने प्रस्तावहरु
एजिएम नोटिस : कम्पनी : सिटिजन्स बैंक इभेन्ट : साधारण सभा मिति : आज ( पुस ३० गते, सोमबार) विवरण : सिटिजन्स बैंकको साधारण सभा आज लैनचौर ब्यांकेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे सुरु भएको छ । साधारण सभाका प्रस्ताव : ३.६२८% बोनस र १.६३५% नगद लाभांश दिने । ऋणपत्र जारी गर्ने[...]