ARCHIVE
सीईओ नियुक्तिमा ‘भारतको जस्तै’ नियम आउँदै, सीइओ नियुक्ति गर्नुअघि राष्ट्र बैंकको ‘अप्रुभल’ चाहिने !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति गर्दा राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था आउने भएको छ । बैंकका अध्यक्षले आफु निकटका व्यक्तिलाई सीइओ नियुक्त गर्ने क्रम बढेको भन्दै राष्ट्र बैंकले यस्तो तयारी थालेको हो । अव आउने नियम अनुसार बैंकले सम्भावित सीईओको नाम राष्ट्र बैंक पठाउनुपर्नेछ । राष्ट्र[...]