ARCHIVE
जनता र माछापुछ्रेलाई च्यालेन्ज गर्दै कुमारी बैंकले ल्यायो १३ प्रतिशत ब्याज दिने स्किम, अरु बैंकले झन् बढाउँदै !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- नेपाल बैंकर्स संघले व्यक्तिगत तर्फको मुद्दती निक्षेपमा भद्र सहमति हटाउने निर्णयसँगै बजारमा ब्याजदर बढाउने प्रतिष्पर्धा चलेको छ । यसैबीच बुधबारमात्र जनता बैंकले मुद्दती निक्षेपमा अहिले सम्मकै सर्बाधिक ब्याज भन्दै १२ प्रतिशत दिने स्किम ल्याउँदा माछापुछ्रे बैंकले १२.५ प्रतिशत ब्याजको स्किम ल्याएकोमा आज कुमारी बैंकले १३ प्रतिशतको[...]