ARCHIVE
एनएमबि बैंक र एफएनसिएसआइ संगठनबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा सम्झौता
काठमाडौं – एनएमबि बैंक र नेपाल घरेलु तथा साना उद्योग (एफएनसिएसआइ) संगठनबीच सम्झौता भएको छ । वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने सम्बन्धमा आशय पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा एनएमबि बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे र घरेलु तथा साना उद्योग संगठनका तर्फबाट महा सचिव डम्बर प्रसाद रेग्मीले[...]