ARCHIVE
प्राइम कमर्सियल बैंक लिमिटेडको डिबेन्चर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैकिङ्ग नियुक्त
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडको डिबेन्चर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । बैंकको २६ गतेको निर्णय अनुसार डिबेन्चर कारोबार सम्बन्धि अभिलेख राख्ने,दाखिल खारेज,नामसारी,रोक्का राख्नेलगायत डिबेन्चरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य गर्नको आरविवि मर्चेन्ट बैंकिङ्गलाई डिबेन्चर रजिष्ट्रार नियुक्त गरिएको हो । बैंकको डिबेन्चर रजिष्ट्रार[...]