ARCHIVE
खुद ब्याज आम्दानी घट्दा पनि रिलायन्स फाइनान्सले ८ करोड ६८ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमायो, यस्तो छ कारण…
अर्थ सरोकार सम्बाददाता काठमाडौं । रिलायन्स फाइनान्सले ८ करोड ६८ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा ३७.३१% ले नाफा बढेको हो । गत वर्ष भने ६ करोड ३२ लाख ४१ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो । सार्वजनिक वित्तीय विवरण अनुसार[...]