ARCHIVE
नर्भिकले रोटरी इन्टरनेशनल डिष्ट्रिक्स् ३२९२ का सदस्य तथा परिवारलाई विशेष स्वास्थ्य सेवा दिने
काठमाडौं – रोटरी इन्टरनेशनल डिष्ट्रिक्स ३२९२ का सदस्यहरू तथा तिनका परिवारलाई विशेष प्राथमिक एवम् सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने सिलसिलामा रोटरी इन्टरनेशनल र नर्भिक इन्टरनेशनल हस्पिटलबीच एक सहमति पत्रमा हस्ताक्षर भएको छ । रोटरी इन्टरनेशनल डिष्ट्रिक्स ३२९२ का डिष्ट्रिक्स गर्भनर चिन्ता मणि भट्टराई र नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले असोज[...]