ARCHIVE
युनिलिभर नेपालले कात्तिक ६ मा बोलायो एजीएम, ७०० रुपैयाँ नगद लाभांश प्रस्ताव पेस गर्दै ?
एजिएम नोटिस कम्पनी : युनिलिभर नेपाल इभेन्ट : साधारण सभाहुने मिति : कात्तिक ६ गते विवरण : युनिलिभर नेपालको साधारण सभा कात्तिक ६ गते हुने भएको छ । सभाका लागि कम्पनीलेअसोज २२ गतेदेखि कात्तिक ६ गतेसम्म बुक क्लोज गर्नेछ । पेस गर्ने प्रस्तावहरु :प्रतिकित्ता ७०० रुपैयाँ नगद लाभांश वितरण गर्ने । प्रबन्धपत्र तथा नियमावली[...]