ARCHIVE
ओरियन्टल होटल्सको कात्तिक १२ मा एजीएम हुँदै, २६.३२% लाभांश प्रस्ताव पेस गर्दै
एजिएम नोटिस कम्पनी : ओरियन्टल होटल्स इभेन्ट : साधारण सभा हुने मिति : कात्तिक १२ गते विवरण : ओरियन्टल होटल्सको साधारण सभा कात्तिक १२ गते हुने भएको छ । सभाका लागि कम्पनीले असोज १९ देखि कात्तिक १२ गतेसम्म बुक क्लोज गर्नेछ । पेस गर्ने प्रस्तावहरु : प्रिमियममा एफपीओ जारी गर्ने ।१५% बोनस सेयर र ११.३२% नगद लाभांस दिने ।[...]