ARCHIVE
यूनियन लाइफ इन्स्योरेन्स र बैंक अफ काठमाण्डूबीच बैंकासुरेन्स सम्झौता
काठमाडौं – यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लि. र बैंक अफ काठमाण्डू लि.बीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौतापत्रका अनुसार यूनियन लाइफका तर्फबाट नायब महाप्रबन्धक कोषराज सुबेदी र बैंकका तर्फबाट बजार व्यवस्थापन प्रमुख रितेश लामिछानेले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार यूनियन लाइफ इन्स्योरेन्सको बीमा योजना बैंकले आफ्ना ग्राहकहरुलाई बिक्रि वितरण गर्ने भएको[...]