ARCHIVE
प्रोग्रेसिभ फाइनान्सको २८१% हकप्रद खुल्दै, यी ठाउँबाट आवेदन दिन सकिने
अर्थ सरोकार सम्बाददाता काठमाडौं – भदौ ५ गतेदेखि प्रोग्रेसिभ फाइनान्सले २८१% हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः२.८१ अनुपातमा ५९ लाख १ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद साउन २२ गतेसम्म कायम रहने सेयरधनीले असोज ८ गतेसम्म भर्न पाउने छन् । हाल प्रोग्रेसिभको[...]