ARCHIVE
मञ्जुश्रीमा संस्थापकलाई नियम विपरित कर्जा दिइएको पुष्टी, हस्ताक्षर नै स्क्यान नगरी अन्धाधुन्द कारोबार ! (प्रमाणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- पछिल्लो समय सबैभन्दा बढी विवादमा आएको फाइनान्स कम्पनी मञ्जुश्री फाइनान्सका कर्तुतहरु एक एक गरी अर्थ सरोकार डटकमले प्रकाशित गरेसँगै थप कर्तुतहरु पनि सार्वजनिक भएका छन् । कम्पनीमा कैफियत देखाइएको एक गोप्य रिपोर्ट हेर्दा फाइनान्समा कतिसम्मको मनपरी हुने गरेको खुलेको हो । अर्थ सरोकार डटकमलाई प्राप्त गोप्य[...]