ARCHIVE
इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडको दोस्रो साधारणसभा सम्पन्न
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडको दोस्रो साधारणसभा सम्पन्न भएको छ। संस्थाको केन्द्रीय कार्यालय काठमाडौंको नक्सालस्थित भीम प्लाजाबाट वेविनार प्रविधिमार्फत कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष राजुरमण पौडेलले गरेका थिए । कार्यक्रममा शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका[...]