ARCHIVE
होसियार ! सरकारले अखाद्य पुष्टी गरेको तेलले गरिरहेछ आक्रामक प्रचार, जनताको आँखामा छारो हाल्ने प्रयास !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – नेपालको नियमनकारी संयन्त्र कति कमजोर छ कि यहाँ सरकारले अखाद्य पुष्टी गरेको तेललाई समेत कसैले रोक लगाउन सक्दैन । त्यसको पछिल्लो उदाहरण हो सनफ्लो तेल । सरकारले यो तेल खाना अयोग्य छ भन्ने पुष्टी गरिसकेपछि पनि देशभरका विभिन्न पसलहरुबाट यो तेल विक्रीमा रोक लगाउने आँट[...]