ARCHIVE
नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ३५ करोडमाथिको कारोबार !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २४.०८ अंकले घटेर २५१४.३९ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २११ कम्पनीको १ करोड ९ लाख ३१ हजार ३५८ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३५[...]