ARCHIVE
ग्लोबल आइएमई बैंक लिमिटेड र कतार एयरवेजबीच सम्झौता, ग्राहकले कतार एयरवेजको टिकट किन्दा छुट पाउने
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र कतार एयरवेजबीच बैंकका ग्राहकहरुलाई हवाई टिकट किन्दा छुट प्रदान गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र कतार एयरवेजका कन्ट्रि म्यानेजर मोहमद इल एमामले हस्ताक्षर गरेका हुन् । सम्झौता[...]