ARCHIVE
सिभिल बैंक लिमिटेडको दशौँ वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । सिभिल बैंक लिमिटेडको दशौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ८% का दरले हुन आउने रु.६४,०२,७१,१७३.९१ (अक्षरेपी चौसठ्ठी करोड दुई लाख एकहत्तर हजार एक सय त्रिहतर रुपैया एकानब्बे पैसा मात्र) बराबरको बोनश शेयर तथा कर[...]