ARCHIVE
‘कर कार्यालयमा दर्ता हुने तर विवरण पेश नगर्ने करदाताका कारण कर प्रणालीमा चुनौती बढ्यो’ : सचिव पुडासैनी (भिडियो)
अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । राजस्व सचिव रामशरण पुडासैनीले कर कार्यालयमा दर्ता हुने तर विवरण पेश नगर्ने करदाताका कारण कर प्रणालीमा चुानौति बढेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले बुधबार आयोजना गरेको कर प्रणालीमा भएका समसामयिक सुधार एवं आर्थिक ऐन, २०७७ ले व्यवस्था गरेका छुट तथा सुविधा सम्बन्धी[...]