ARCHIVE
गरिमा विकास बैंकद्धारा नयाँ सुविधा सार्वजानिक, कर्जा प्रवाह रणनितीलाई थप प्रभावकारी बनाउने उद्देश्य
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप प्रभावकारी बनाउन नयाँ कर्जा सुविधाहरु सार्वजानिक गरेको छ । बैंकले नयाँ कर्जा सुविधाहरु अन्तर्गत ‘Garima Easy SME Loan’ / ‘Garima Easy Home Loan’ सार्वजानिक गरेको हो ।[...]