ARCHIVE
नागरिक लगानी कोषले पुस २८ गतेदेखि एक करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर जारी गर्ने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नागरिक लगानी कोषले आगामी पुस २८ गतेदेखि हकप्रद सेयर खुला गर्ने भएको छ । कम्पनीले साविकका सेयरधनीलाई १ सेयर बराबर नयाँ ०.८२८४ को अनुपातमा हकप्रद साधारण सेयर निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । कोषले सेयरधनीहरुको लागि १ अर्ब ३५ करोड ९२ लाख ५९[...]