ARCHIVE
एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेका २ वटा कम्पनीको सेयर आजदेखि लिलामीमा ल्यायो, कुनको कति ?
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेका २ वटा कम्पनीको संस्थापक सेयर आज बिहीबारदेखि लिलामीमा बिक्री खुला गरेको छ । बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५६० र नेसनल इन्स्योरेन्सको १ लाख २५ हजार ७२६ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा ल्याएको हो । लगानीकर्ताले नागरिक लगानी[...]