ARCHIVE
नेप्से परिसूचक १८ सय माथि, मंगलबार दोहोरो अंकले बजार बढ्दा लगानीकर्ता खुशीले गदगद !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा बजार २९.६८ अंकले घटेर १८१०.११ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल १९६ कम्पनीको १ करोड १७ लाख ४८ हजार ५ सय २० कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ४४ करोड २९[...]