ARCHIVE
नेको इन्स्योरेन्सको नाफामा ६५.२१% को छलाङ, अन्य सूचकहरु पनि उत्साहजनक ! ( विस्तृत विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले १२ करोड ४४ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीको यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ६५.२१% ले धेरै हो । कम्पनीले अघिल्लो वर्षको यसैअवधिमा ७ करोड[...]