×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमितको मृत्यु भयो ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप  १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाएको हो । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११८९ पुगेको छ ।

RECENT POSTS