ARCHIVE
एनआइसी एसिया बैंकको ३० लाख इकाई ऋणपत्रमा पनि आजदेखि आवेदन दिन पाइने, न्युनतम २५ कित्तादेखि भर्न पाइने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । आज आइतबार असार ६ गतेदेखि एनआइसी एसिया बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित मूल्यमा ३० लाख इकाई ‘एनआइसी ऋणपत्र २०८८’ जारी गरेको हो । कुल ३० लाख इकाईमध्ये १२ लाख इकाईमा सर्वसाधारणले लगानी गर्न सक्नेछन् भने बाँकी १८ लाख[...]