ARCHIVE
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको साधारणसभा सम्पन्न, पारित भयो आइपीओ निष्काशन गर्ने प्रस्ताव
अर्थ सरोकार सम्बाददाता काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वरमा भर्चुअल माध्यमबाट सभा सम्पन्न भएको हो । सभाले आइपीओ निष्काशन गर्ने प्रस्तावलाई पारित गरेको छ । यस्तै लेखापरीक्षकको प्रतिवेदनसहितको २०७६ असार मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष[...]