ARCHIVE
Exclusive: बैंक अफ काठमाण्डू प्रकरणमा नयाँ मोड, सिइओ सोभनदेव पन्त राजिनामा दिँदै, पुष्पराज भण्डारी पुनर्वहाली हुँदै !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले अन्तत: बैंकबाट राजिनामा दिने भएका छन् । आफुसँग कार्यशैली नमिलेको भन्दै बैंकबाट घुमाउरो पाराले निकालिएका बैंकका डीजीएम पुष्पराज भण्डारी पुनर्वहाली भएसँगै उनले राजिनामा दिने भएका हुन् । बैंकको सोमबार (आज) बोर्ड बैठक बस्दै छ । बैठकमा पुष्पराज[...]