ARCHIVE
गरिमा विकास बैंकको ३ नयाँ शाखा सञ्चालनमा, हेर्नुहोस् कहाँ-कहाँ खुल्यो ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । गरिमा विकास बैंकले आइतबार काठमाडाैं उपत्यकाकाे विभिन्न स्थानमा एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडाैं उपत्यका भित्र सतुंगल, कुलेश्वर र मैतिदेवी गरी एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । याेसँगैं गरिमा विकास बैंकको शाखाहरुको संख्या १०० पुगेको छ ।
RECENT POSTS
शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’
अर्थ सरोकार
विश्वभर कोरोना भाइरसको अवस्था कस्तो छ ? (अपडेट)
अर्थ सरोकार
सोचेझैँ सरकार रैनछ…! (फोटो-कथा)
अर्थ सरोकार
बझाङका १७ जनामा कोरोना संक्रमण पुष्टी
अर्थ सरोकार
कोरोनाबाट बाँकेका ५९ वर्षीय पुरुषको मृत्यु !
अर्थ सरोकार