ARCHIVE
राष्ट्रिय वाणिज्य बैंकका थप कर्मचारीमा कोरोना संक्रमण पुष्टी, संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?
अर्थ सरोकार सम्बाददाता धुलिखेल । राष्ट्रिय वाणिज्य बैंकका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको धुलिखेल शाखामा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैंकको शाखा कार्यालय बन्द गरिएको छ । यद्यपी संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।[...]