ARCHIVE
आदेश लागु हुनै २ दिन बाँकी तर चालकलाई सवारी चलाउनकै हतारो, निषेधाज्ञामै अटो चलाएपछि प्रहरीले गर्यो यस्तो कारवाही ! (फोटो-कथा)
सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो धनगढी । कैलालीमा जारी निषेधाज्ञा खुकुलो बनाउने निर्णय कार्यान्वयन हुन नपाउँदै अटोरिक्साहरु सञ्चालनमा आएका छन् । गत भदौ ४ गतेदेखी लगाईएको निषेधाज्ञा खुकुलो बनाउने सन्दर्भमा जिल्ला प्रशासन कार्यालय कैलालीले आदेश जारी गर्न नपाउँदै सवारी चालकहरुको चहलपहल बढेको छ । कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा[...]