ARCHIVE
निषेधाज्ञा खुकुलो बनाउने तयारीमा कैलाली प्रशासन !
अर्थ सरोकार सम्बाददाता धनगढी । कैलालीमा निषेधाज्ञा खुकुलो बनाउने तयारीमा प्रशासन जुटेको छ । गत भदौ ४ गतेदेखी जारी गरिउको निषेधाज्ञाका कारण धनगढीको जनजिवन कष्ठकर बन्दै गएको भन्दै खुकुलो बनाउने तयारी थालिएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीले भदौ १९ गतेपछि निषेधाज्ञालाई खुकुलो पार्ने तयारी गरेको जनाइएको छ । भदौ[...]