ARCHIVE
बाँकेमा थप २६ जनामा कोरोना संक्रमण पुष्टी, जिल्लामा संक्रमितको संख्या ६ सय ६३ पुग्यो
अर्थ सरोकार सम्बाददाता बुटवल । बाँकेमा थप २६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा बाँकेमा २६ जना नयाँ संक्रमित थपिएका हुन् । नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालबाट संकलन गरिएको स्वाबको परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको हो । स्वास्थ्य कार्यालय बांकेका कोरोना[...]