ARCHIVE
पत्रकारलाई ७ लाखसम्मको दुर्घटना बिमाको व्यवस्था : अस्पतालमा निःशुल्क उपचार, ७ अर्ब ७४ करोड विनियोजन
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । सरकारले पत्रकारहरुलाई ७ लाखसम्मको दुर्घटना बिमाको व्यवस्था गरेको छ । आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले श्रमजीवी पत्रकारहरुका लागि निः शुल्क उपचारको व्यवस्था मिलाइएको बताए । पत्रकार महासंघका सदस्यहरुलाई प्रेस काउन्सिलले जारी गरेको उपचार कार्डको आधारमा सरकारी अस्पतालहरुमा निःशुल्क रुपमा उपचारको व्यवस्था[...]