ARCHIVE
सरकारद्वारा गरिबी निवारण कोष खारेज, कोष अन्तर्गत भएका संस्थालाई सहकारी बनाईने #NepalBudget
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । सरकारले गरिबी निवारण कोष खारेज गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । उनले यो कोष अन्तर्गत भएका संस्थालाई सहकारी बनाइने बताए । ‘कोषको मातहत रहेको १९ अर्ब कोषलाई सहकारीकै सुरूआती पुँजीमा रुपान्तरण गरिनेछ।’ उनले[...]