×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

साना किसानका लागि धानको विउ खरिदमा ५० प्रतिशत अनुदान दिने सरकारको घोषणा #NepalBudget

अर्थ सरोकार सम्बाददाता काठमाडाैं । सरकारले साना किसानको लागि धानको विउ खरिदमा ५० प्रतिशत अनुदान दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत अर्थमन्त्री विष्णु पौडेलले साना किसानको लागि धानको विउ खरिदमा स्थानीय तहमार्फत ५० प्रतिशत अनुदान दिने घोषणा गरेका हुन् । 

RECENT POSTS