ARCHIVE
जुम्लामा पिसिआर प्रविधिबाट कोरोना परिक्षण, आठजनाको रिपोर्ट नेगेटिभ
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर प्रविधिबाट कोभिड–१९ को जाँच गर्दा आठजनाको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा सो प्रविधिबाट पहिलोपटक कोरोना जाँच सोमबारदेखि शुरुआत भएको प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिए । आठजनाको स्वाब परीक्षण गर्दा सबैजनाको रिपोर्ट नेगेटिभ आएको अस्पताल निर्देशक डा[...]